राजनीति – Page 638 – Nepal Press
राजनीति

भीम रावल माधव नेपाललाई भेटेर फर्किएपछि एमाले कार्यदलमा एकताबारे छलफल

काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन् । नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् । रावल फर्किएसँगै अर्थमन्त्रालयमा दुवै...