राजनीति – Page 634 – Nepal Press
राजनीति

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, भीम रावल पनि सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा.भीम रावल पनि सहभागी भएका छन् ।