राजनीति – Page 631 – Nepal Press
राजनीति

सत्तापक्षका सांसद बिरामी परेपछि लुम्बिनी सरकारलाई बजेट पारित गर्न सकस

रुपन्देही । लुम्बिनी प्रदेश सरकारलाई बजेट पास गर्न सत्तापक्षका सांसद बिरामी परेर अस्पताल गएपछि समस्या परेको छ । विपक्षीले सरकार अल्पमतमा आरोप लगाइरहँदा सत्तापक्षकै सांसद अनुपस्थित भएपछि लुम्बिनी प्रदेश सरकार अप्ठ्यारोमा परेको हो । सरकारले गत असार १ गते प्रस्तुत बजेटमथि छलफल भई पारित गर्ने अन्तिम तयारी भइरहँदा सूर्य...