राजनीति – Page 629 – Nepal Press
राजनीति

कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

स्वास्थ्य मन्त्रालयअन्तर्गतका अधिकारी तथा विज्ञलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।