राजनीति – Page 627 – Nepal Press
राजनीति

ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

ओलीले भने, 'अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला शुरू गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो ।'