राजनीति – Page 621 – Nepal Press
राजनीति

तटस्थता तोड्दै रेशम चौधरी पनि जसपातिर

काठमाडौं । आफ्नो तटस्थता तोड्दै जेलमा रहेका रेशम चौधरी पनि जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । आधिकारिकता विवाद समाधानका लागि निर्वाचन आयोगले गरेको सनाखतमा चौधरी तटस्थ बसेका थिए । जसपाका नेता डम्बर खतिवडाले फोनमार्फत जसपामै रहने इच्छा चौधरीले व्यक्त गरेको जानकारी दिएका छन्। ‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत्...