राजनीति – Page 620 – Nepal Press
राजनीति

देउवालाई गगनको सुझाव- सरकारको अनुभूत दिलाउनुस्, एक्सक्यूजको छुट छैन (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे । विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले...