राजनीति – Page 616 – Nepal Press
राजनीति

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडाैं । पार्टीको आन्तरिक एकता वा विभाजनबारे ठोष निर्णयका लागि छलफल गर्न नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो । यसअघि हिजोका लागि बैठक बोलाइए पनि सबै नेताहरु काठमाडौंमा उपलब्ध नभएका कारण...