राजनीति – Page 615 – Nepal Press
राजनीति

तस्बिरमा हेर्नुस् माधव नेपाल समूहको बैठक हलमा छिर्नुअघि एमाले नेताहरूको पोज

काठमाडौं । माधव नेपालपक्षीय एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार दोस्रो दिन पनि बुद्धनगरस्थित क्वालिटी वैंक्वेटको हलमा जारी छ । बिहीबार शुरू भएको बैठकको दोस्रो दिन आज बाँकी केन्द्रीय सदस्यहरूले पार्टी एकता वा विभाजनको सन्दर्भमा आ-आफ्ना धारणा राख्ने छन् । बैठकमा ७० जनाभन्दा बढी सदस्य सहभागी रहेको नेता गंगालाल तुलाधरले...