राजनीति – Page 614 – Nepal Press
राजनीति

संयुक्त सरकारको साझा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सत्तारुढ गठबन्धनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछ । गठबन्धनको कार्यदलले तयार गरेर शीर्ष नेतृत्वलाई बुझाइसकेको न्यूनतम साझा कार्यक्रम आज औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । सिंहदरबारमा ४ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने कार्यदलका एक सदस्यले जानकारी दिए ।...