राजनीति – Page 611 – Nepal Press
राजनीति

राजीनामापछि शंकर पोखरेलले भने- नयाँ सरकारलाई सहयोग गर्छु

रुपन्देही । लुम्बिनी प्रदेशका  निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा कर्मचारीसँगको भेटमा उनले आगामी नेतृत्वलाई सहयोग गर्न आग्रह पनि गरे । मुख्यमन्त्रीका रुपमा अन्तिम पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले प्रदेश सरकारले हालसम्म गरेका प्रगतिहरुका बारेमा जानकारी दिएका थिए । साढे तीन वर्षको आफ्नो...