राजनीति – Page 610 – Nepal Press
राजनीति

विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश आउनेमा आशंका गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले ल्याएको श्वेतपत्रबारे टिप्पणी गर्दै उनले अध्यादेशबाट बजेट लाएकोमा प्रश्न उठाएकोमा असहमति प्रकट गरे । ‘आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानूनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध...