राजनीति – Page 600 – Nepal Press
राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै, दश बुँदे सहमति कार्यान्वयनको तालिका बनाइने

काठमाडौं । १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन आज नेकपा एमालेको स्थायी समिति बैठक बस्दैछ । माधव नेपालको साथ छाडेका मध्यमार्गी नेताहरुसँग हिजो भएको छलफलपछि आज बैठक बस्न लागेको हो । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा अहिले ११ बजे पछि बैठक सुरु हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले...