राजनीति – Page 599 – Nepal Press
राजनीति

‘एमालेविरुद्ध लक्षित परमादेश, अध्यादेश र सभामुखको युद्धकालीन माओवादी भूमिकाको सामना गर्छौं’ (भिडियो)

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिका युद्धकालीन माओवादी कमाण्डरको जस्तो भएको भन्दै आलोचना गरेको छ । एमालेले निष्कासन गरेका १४ जना सांसदको पदमुक्तिको सूचना अघि नबढाएर सभामुखले कानून समेत नमानेको आरोप लगाएको छ । मंगलबारको स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रदिप ज्ञवालीले माओवादीले कारवाही गरेका पाँच...