राजनीति – Page 597 – Nepal Press
राजनीति

एमालेका भ्रातृसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल गठन

केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।