राजनीति – Page 595 – Nepal Press
राजनीति

माधव नेपालको प्रष्टोक्ति- अरुको कार्यकर्ता बन्न जाँदैछन् भनिएको छ, हामी तत्काल कसैसँग एकता गर्दैनौं (भिडियो)

आइतबार नवगठित पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको मामुली कार्यकर्ता बन्न बाहिरी उक्साहटमा एमाले फुटाएर गएको ओलीको भनाइप्रति उनले प्रष्टीकरण दिएका हुन् ।