राजनीति – Page 593 – Nepal Press
राजनीति

झलनाथलाई भेट्न प्रचण्ड डल्लुमा, कम्युनिस्ट एकताबारे पनि छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका छन् । मिर्गौला प्रत्यारोपणपछि सोमवार दिल्लीबाट फर्किएका खनाल आफ्नो निवास डल्लुमा आराम गरिरहेका छन् । खनालको स्वास्थ्य अवस्था बुझ्न र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रचण्ड उनको निवासमा गएका हुन् । खनालको उपचारको...