राजनीति – Page 591 – Nepal Press
राजनीति

एमालेनिकट कानून व्यवसायीको भेलामा ओली नजाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीनिकट कानून व्यवसायी संगठनले बोलाएको कार्यक्रममा नजाने भएका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकटप्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) ले आज भेला डाकेको थियो । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाललाई थाहा नै...