राजनीति – Page 590 – Nepal Press
राजनीति

एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित

काठमाडौं । नेकपा एमालेको धनकुटाको समानान्तर कमिटी शनिवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समानान्तर जिल्ला कमिटीको बैठक बसेर नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले जानकारी दिए । शनिवारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन समेत गरेका छन् । धनकुटामा स्थानीय...