राजनीति – Page 588 – Nepal Press
राजनीति

भोजपुरका एक उपमेयरसहित एमालेका ६ जनप्रतिनिधिले रोजे नेकपा एस

काठमाडौं । भोजपुरमा एक उपमेयरसहित एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत (समाजवादी) रोजेका छन् । भोजपुर नेकपा एसका प्रभावशाली नेता राजेन्द्र राईको गृहजिल्ला हो । विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमा सकिने आज अन्तिम दिन भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले जिल्ला निर्वाचन...