राजनीति – Page 587 – Nepal Press
राजनीति

एमालेसँग आक्रोशित सभामुखले समातेको नियम २१ को ‘ख’ र ‘ग’ मा के छ ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सदनमा नारावाजी गरेपछि सभामुख अग्नि सापकोटाले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ समातेर चेतावनी दिएका छन् ।