राजनीति – Page 584 – Nepal Press
राजनीति

नेकपा एस रोज्न खोजेका दुई सांसदलाई भदौ २९ सम्म कुनै कारवाही नगर्न अदालतको आदेश

काठमाडौं । नेकपा एमालेबाट नेकपा एसको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश...