राजनीति – Page 31 – Nepal Press
राजनीति

कांग्रेस तनहुँका जिल्ला सदस्यसहित २ जनाले गरे पार्टी परित्याग

पोखरा । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य र गाउँपालिका सभापतिले पार्टी परित्याग गरेका छन् । नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य केशवनाथ खनाल र आबुखैरेनी गाउँपालिकाका सभापति विष्णुबहादुर पन्थ बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीमा सिद्धान्तभन्दा पनि व्यक्तिवाद हाबी भएको आरोप लगाउँदै खनाल र पन्थले...

1 29 30 31 32 33 774