राजनीति – Page 3 – Nepal Press
राजनीति

मुख्यमन्त्री नियुक्तिको पत्र जानकारी नगराई विश्वासको मत मागेकोमा एमालेको आपत्ति, सदन स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नियुक्तिको पत्र प्रदेश सभालाई जानकारी नै नदिई मुख्यमन्त्रीले विश्वासको मत मागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले आज मङ्गलवार प्रदेश सभामा विश्वासको मत मागेपछि पार्टीको...