राजनीति – Page 192 – Nepal Press
राजनीति

एमालेका सूर्य थापा र महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले)का दुई जना उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आचारसंहिता उल्लघन गरेको महतोलाईभन्दै प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सूर्यबहादुर थापालाई र धनुषा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग...