राजनीति – Page 191 – Nepal Press
राजनीति

तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् । सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ । सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।...