राजनीति – Page 189 – Nepal Press
राजनीति

केही राजनीतिक दल संविधान च्यात्ने प्रपञ्चमा लागेका छन्: गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दल जनताको लामो संघर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको बताएका छन् । रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिका- १२ मा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताएका हुन् । ‘मुलुकबाट...