राजनीति – Page 188 – Nepal Press
राजनीति

प्रदेश सचिवालय सदस्य केपी लामिछानेसहित नेकपा एसका नुवाकोटका नेताहरु एमालेमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका प्रभावशाली नेता केपी लामिछानेसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । वुधबार एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले लामिछाने सहित १० जना जिल्ला कमिटी सचिवालय सदस्यहरू र कमिटीका नेता कर्यकर्तालाई पार्टीमा स्वागत गरे । प्रवेश...