राजनीति – Page 187 – Nepal Press
राजनीति

उपेन्द्र यादवसँग मिलेको विरोधमा एमाले केन्द्रीय सदस्य रीताकुमारीको राजीनामा

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् सर्लाही जिल्ला सहइन्जार्च रीताकुमारीले पार्टी परित्याग गरेकी छन् । आगामी प्रनिनिधिसभाको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयविपरीत गैरवैचारिक धरतालका दलहरूसँग तालमेल गरेको उनको आरोप छ । विज्ञप्तिमार्फत राजीनामाको घोषणा गर्दै उनले नाकाबन्दीको बेलामा विरोध गरेर राष्ट्रवादी छवि बनाएका अध्यक्ष ओलीले नाकाबन्दीका...