राजनीति – Page 186 – Nepal Press
राजनीति

मकवानपुरमा ६० संवेदनशील, १९ अति संवेदनशील निर्वाचन क्षेत्र पहिचान

हेटौंडा । आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा ७९ मतदानस्थल संवेदनशीलको सूचीमा परेको छ । जिल्लाको १६७ मतदान स्थलमा मध्ये १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिए । उनले...