राजनीति – Page 185 – Nepal Press
राजनीति

नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुन्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठुलो दुर्घटना हुने बताएका छन्। शनिवार काठमाडौंमा आयोजित काठमाडौं ४ आयोजित सोलुका मतदातासँगको अन्तर्क्रियामा बोल्दै उनले नेकपाभित्रको झगडाले ५ वर्ष खेर गएको बताए। उनले भने, ‘हामी अहिले चुनावमा जाँदै छौँ। मलाई चुनावको...