राजनीति – Page 183 – Nepal Press
राजनीति

दिलमानको चेतावनी- कांग्रेस नेतृत्वले टिकट दिँदा विवेक गुमायो, मंसिर ४ मा हिसाबकिताब हुन्छ

धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रक्रिया गलत भएको कारण पार्टीको निर्णय नमान्ने घोषणा गरेका छन् । आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रियाबारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव किताव हुने...