राजनीति – Page 181 – Nepal Press
राजनीति

भोट हाल्न मतदाता परिचय पत्र नै नचाहिने, यी कागजातलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचय पत्रबिना पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन जारी गर्दै आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र...