राजनीति – Page 177 – Nepal Press
राजनीति

कांग्रेसको दाबी : गठबन्धनकै सरकार बन्छ, ओलीले देशको नेतृत्व गर्न सक्दैनन्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वको गठबन्धनले फराकिलो अन्तरले बहुमत ल्याउने बताएका छन् । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै उनले चुनावपछि गठबन्धनकै सरकार बन्ने उनले दाबी गरे । देशभर गठबन्धनकै पक्षमा माहोल देखिएको उनको भनाइ छ। उनले पार्टीको घोषणापत्र र साझा प्रतिबद्धतालाई कार्यान्वयन...