राजनीति – Page 176 – Nepal Press
राजनीति

रवि लामिछानेको प्रश्न- अमेरिकी पासपोर्ट बुझाएर नेपाल फर्केका मान्छे कति छन् ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएपछि डिजिटल र भौतिक प्रहार सुरू भएको बताएका छन् । पहिल्यै सल्टिसकेको आफ्नो नागरिकताको विषय अहिले उछाल्न खोजिएकोमा उनले आक्रोश व्यक्त गरे । लामिछानेले रद्द भइसकेको पुरानो नागरिकताको आधारमा उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको...