राजनीति – Page 175 – Nepal Press
राजनीति

दाङ ३ का प्रतिनिधिसभा उम्मेदवार कोमल वलीलाई पाँच प्रश्न

– निर्वाचनको प्रचारप्रसार कसरी अघि बढेको छ ? हामी मंसिर ४ गतेको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट सूर्य चिह्न लिएर चुनावी मैदानमा रहेका छौं । हामीले निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचारप्रसारलाई चरणबद्ध रुपमा अघि बढाएका छौं । पहिलो चरणमा हामीले घरदैलो अभियान चलाएका थियौं । त्यसबाहेक हामीले चुनावीसभा,...