राजनीति – Page 174 – Nepal Press
राजनीति

कास्कीमा कांग्रेस वडा सभापतिसहित ५० जना एमाले प्रवेश

पोखरा । कास्कीको पोखरा महानगरपालिका ३१ का कांग्रेस सभापतिसहित ५० जना एमाले प्रवेश गरेका छन् । उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गरेका हुन् । पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल...