राजनीति – Page 173 – Nepal Press
राजनीति

आम निर्वाचन-२०७९ : आज मतदान

काठमाडौं । नेपालकाे नयाँ संविधान निर्माणसँगै संघीय लाेकतान्त्रिक गणतन्त्र प्राप्तिपछिकाे दाेस्राे आवधिक निर्वाचन आज हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधि छनाैटकाे याे चुनावअन्तर्गत बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय ताेकिएकाे छ । जसका लागि मुलुकभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१...