राजनीति – Page 172 – Nepal Press
राजनीति

भोजपुरमा अहिलेसम्म ३२ प्रतिशत मत खस्यो

भोजपुर । भोजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । भोजपुर कारागारमा रहेका ५७ जना कैदीबन्दीले पनि भोट हालिसकेको निर्वाचन कार्यालयका प्रमुख तोपलाल भुसालले बताए । भोजपुरमा एक लाख...