राजनीति – Page 171 – Nepal Press
राजनीति

सप्तरी २- सिके राउतको फराकिलो अग्रता, ९ सय मत गन्दा उपेन्द्रको ५९ मात्रै

काठमाडौं । सप्तरी २ मा ९ सय मत गन्दा जनमत पार्टीका डा। सीके राउतले अग्रता बढाएका छन्। उनले ६२९ मत ल्याएका छन् भने लोसपामा जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन्। यस्तै, जसपाको अध्ययक्ष उपेन्द्र यादवले ५९ मत मात्रै ल्याएका छन्।