राजनीति – Page 170 – Nepal Press
राजनीति

कैलाली ४ मा कांग्रेसका बलायरको सुरुवाती अग्रता

कैलाली । कैलाली–४ मा नेपाली कांग्रेसका नेता बीरबहादुर बलायरले अग्रता लिएका छन् । २०० मत गणना गर्दा बलायरले १२७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता लेखराज भट्टले ६१ मत पाएका छन् । बलायर प्रदेश सभापति हुन् भने भट्ट केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज हुन् । यहा...