राजनीति – Page 169 – Nepal Press
राजनीति

योगेश भट्टराई भन्छन् : जनताले कांग्रेस-एमालेलाई चेक एन्ड ब्यालेन्स गर्ने तेस्रो शक्ति खोजे

काठमाडौं । आमनिर्वाचन २०७९ को प्रारम्भिक मतपरिणामहरु धमाधम आइरहेका छन् । अहिलेसम्म प्राप्त परिणाम प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निम्ति त्यति सुखद छैन । एक्लै बहुमत ल्याउने दाबी गर्दै एमाले चुनावमा होमिएको थियो । यद्यपि, सो पार्टीले केही स्थानमा राप्रपा लगायतका दलहरूसँग तालमेल गरेको छ । मतगणना प्रारम्भिक अवस्थामै...