राजनीति – Page 168 – Nepal Press
राजनीति

काठमाडौं ८ मा विराजभक्तको अग्रत कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता कायमै राखेका छन् । १६ हजार ५०० मत गणना हुँदा श्रेष्ठले ५२८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिव सुन्दर राज वैद्यले २११० र नेकपा...