राजनीति – Page 166 – Nepal Press
राजनीति

गण्डकी प्रदेशसभामा माओवादीले खोल्यो खाता

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा खाता खोलेको छ । माओवादीबाट म्याग्दीको प्रदेशसभा (२) मा उम्मेदवार बनेका रेशम जुग्जाली निर्वाचित भएसँगै माओवादीले खाता खोलेको हो । जुग्जालीले ९ हजार ४ सय ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत...