राजनीति – Page 165 – Nepal Press
राजनीति

सर्वसाधरणलाई असहज हुने गरी विजय र्‍याली निकाल्दैनौं: सोविता गौतम

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने बताएकी छन् । विजयी भएसँगै उनले सर्वसाधरणलाई असहज हुनेगरी विजय र्‍याली नगर्ने बताएकी हुन् । उनले बिहान ८ बजे एकैछिनका लागि निर्वाचन कार्यलय, थलीमा जम्मा हुने र चौतारीमा बसेर गफ गर्ने बताइन्। उनले...