राजनीति – Page 164 – Nepal Press
राजनीति

सिन्धुपाल्चोक १ मा पछि परे सरेश नेपाल, ४ मतले पहिलो पटक अघि लागे माधव सापकोटा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् । सुरुवाती चरणदेखिनै अग्रता लिएका एमालेका उम्मेदवार सरेश नेपालभन्दा ४ मतले लिड गरेका हुन् । पछिल्लो मतपरिणामनुसार माओवादीका सापकोटाले १८ हजार ३८५ मत ल्याएका छन् । एमालेका नेपालले १८ हजार ३८१ मत ल्याएका छन् ।...