राजनीति – Page 163 – Nepal Press
राजनीति

एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।