राजनीति – Page 162 – Nepal Press
राजनीति

प्रदेश सभामा एमालेबाट दोहोरिए भूमिश्वर ढकाल

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले १९ हजार ७८ मत ल्याउँदा उनका निकटतम उम्मेदवार सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् । जनमत पार्टीका अनुरागनाथ शुक्लले ८ हजार ७...