राजनीति – Page 159 – Nepal Press
राजनीति

प्रत्यक्षबाट संघीय संसद्को यात्रा तय गर्ने सुदूरपश्चिमकी एक्ली महिला सांसद बनिन् रन्जिता

कैलाली । सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षमा एक जना महिला मात्रै निर्वाचित भएकी छन् । चार जना महिला उम्मेदवार रहेका मध्ये एक जनाले मात्रै संसदीय यात्रा तय गरेकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ सुदूरपश्चिम प्रदेशबाट संघीय संसद् प्रवेश गर्ने एक मात्र महिला बनेकी छन् । यस पटक कैलाली...