राजनीति – Page 158 – Nepal Press
राजनीति

राप्रपाको शानदार कमब्याक : मक्किएको पार्टीलाई लिङदेनले जगाए

४६ सालपछि नै स्थापना भएर अनेकन् पटक टुटफुट र एकताको शृङ्खलाहरूबाट गुज्रिँदै यहाँसम्म आइपुगेको हो । तर, अहिले आएर राप्रपालाई मतदाताले नयाँ पार्टीका रूपमा लिन थालेका छन् । यसको कारण हो, नयाँ नेतृत्व ।